आदिवासी जनजातिको विश्वदृष्टिकोणको सुरक्षा गर्दै
आदिवासी ज्ञान र विज्ञानको आदानप्रदान गर्दै
आदिवासी सम्पदालाई पुनरुत्थान गर्दै
आदिवासी जिवनशैली र अर्थव्यवस्थालाई पुनः जोड दिदैं
स्वतन्त्र, अग्रिम जानकारीसहितको मञ्जुरीको सुरक्षा गर्दै
विपदको समयमा समुदायलाई सहयोग गर्दै
प्रकृतिसंगको हाम्रो सम्बन्धलाई पुनर्ताजगी गर्दै
संस्कृति र ज्ञानको हस्तान्तरण गर्दै
आदिवासी जनजातिको अधिकार रक्षा, प्रबद्र्धन र संरक्षण गर्ने ।