Visit Nepal Federation of Indigenous Nationalities (NEFIN).

सामुदायिक रेडियो कार्यक्रम

जलवायु परिवर्तन र यसले आदिवासी जनजातिहरुमा पारेको र पार्न सक्ने प्रभाव सम्वन्धी वृहतरुपमा आदिवासी जनजातिहरुलाई जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले सामुदायिक रेडियो कार्यक्रम संचालित छ ।

हामी जलवायु परिवर्तन सम्वन्धी क्रियाकलापहरु र आदिवासी जनजातिहरुको अधिकारको वारेमा सामुदायिक रेडियो कार्यक्रम र टेलिभिजन कार्यक्रम चलाउँछौं । उक्त मिडियाको माध्यामबाट सुचनाहरु प्रसारण गर्ने र वकालत गर्ने गर्दछौं । सामुदायिक रेडियो कार्यक्रमहरु २३ जिल्लामा र १ राष्ट्रिय टेलिभिजनको माध्यामवाट ब्यापक रुपमा फ्रसारित कार्यक्रमहरु छन् । अधिकांश कार्यत्रमहरु स्थानीय सन्दर्भ, भाषा, संस्कृति र सामाजिक मुल्य, मान्यतामा आधारित रहि तयार पारिएको छ ।

सामुदायिक रेडियो कार्यक्रम सम्वन्धी त्रियाकलापहरु
Refreshment Training on Climate Change, REDD+ and Indigenous Peoples for Community Radio Production

Refreshment Training on Climate Change, REDD+ and Indigenous Peoples for Community Radio Producer 7-8 Aug 2...

MORE
सामुदायिक रेडियो कार्यक्रम

Twenty three (23) community radio stations located in 22 districts aired the radio program on “Climate Chan...

MORE