वकालत र पैरवी
आदिवासी जनजातिहरुको अधिकारको पहिचान, सम्मान र संरक्षणको लागि वकालत र पैरवी
हाम्रो वकालत र पैरवी आदिवासी जनजातिहरुको अधिकारको पहिचान, सम्मान र संरक्षणको लागी हो । हामी सरकारी निकायहरु, नीति निर्माताहरु, समुदायहरु, राष्ट्रिय र अन्तर्राष्ट्रिय फोरमहरुमा र अन्य सरोकारवालाहरुसंग संलग्न छौं । हामी राज्यका हरेक नीति निर्माण तहमा आदिवासी जनजातिहरुको आवाजलाई बुलन्द गर्दर्छौं ।