Visit Nepal Federation of Indigenous Nationalities (NEFIN).

वनको नक्साङ्कन र सीमाङ्कन

भु–क्षेत्र मापन, सिमाङ्कन र समुदायमा आधारित अनुगमन तथा सुचना प्रणाली अर्को महत्वपुर्ण कार्य हो ।

भु–क्षेत्र मापन, सिमाङ्कन र समुदायमा आधारित अनुगमन तथा सुचना प्रणाली अर्को महत्वपुर्ण कार्य हो । यसले क्षेत्र निर्धारण गरी वनमा कति कार्वन संचिती रहेको छ भन्ने कुरा देखाउँदछ । वनको नक्साङकनले वन भित्र उपलब्ध वन पैदावरहरुको अवस्था, वनको घनत्व र वनको वितरण सम्वन्धी आंकलन गर्दछ भने वन सीमाङकनले कार्बन संचितीको अनुमान गर्दछ । त्यसैले वन नक्साङकन र सीमाङकन अति महत्वपुर्ण रहेको छ । यसकारण खासुर, लमजुङ्ग (३३७ हेक्टर), दुरा डाँडा, लमजुङ्ग (१०९२ हेक्टर) र जमुना, इलाम (९७९ हेक्टर) क्षेत्रलाई कार्वन मौज्दातको लागि नक्साङ्कन र सीमाङ्कन गर्ने मुख्य स्थलको रुपमा लिएको छ ।

वनको नक्साङ्कन र सिमाङ्कन सम्वन्धी क्रियाकलापहरु