जिविकोपार्जन कार्यक्रम
हामीले सन् २००९ सालदेखि नमुना क्षेत्रमा आदिवासी जनजातिहरुको जिविकोपार्जन सम्वन्धी कार्यक्रमलाई टेवा पुरयाउँदै आईरहेका छौं ।
हामीले सन् २००९ सालदेखि नमुना क्षेत्रमा आदिवासी जनजातिहरुको जिविकोपार्जन सम्वन्धी कार्यक्रमलाई टेवा पुरयाउँदै आईरहेका छौं । यस कार्यक्रमले वनजङ्गल संरक्षण, परम्परागत ज्ञान, सीपलाई बढावा दिई आदिवासी जनजातिको प्राकृतिक श्रोतमाथिको अधिकार, स्वपहिचान सुनिश्चितताको लागि काम गर्दै आईरहेको छ । यस कार्यक्रम अन्तर्गत मुख्य गरेर जलवायु परिवर्तन सम्वन्धी जनचेतना र क्षमता अभिबृद्धि रहेको छ ।
With the aim of supporting livelihoods program among the Indigenous Peoples of the demonstration area.
MORE