विद्यालय कार्यक्रम
जलवायु परिवर्तनप्रति विश्वब्यापी उत्तरदायी बनाऊने आवश्यक तत्व नै शिक्षा हो ।
जलवायु परिवर्तन र यसले आदिवासी जनजाति र अन्य स्थानीय समुदायमा पारेको प्रतिकुल प्रभावका सम्वन्धमा नयाँ पुस्तालाई शिक्षीत गर्नको लागि विद्यालयको पाठ्यक्रममा समावेश गरी लाने उद्देश्यले कक्षा ४ र ५ को सामाजिक अध्ययन विषयमा ३२ पाठ्यभारको जलवायु परिवर्तन, रेड र आदिवासी जनजाति शीर्षकमा पाठ्यपुस्तक तयार गरी लागु गरिसकेको छ ।
We supported School Program with a purpose of educating new generation about climate change and REDD+ in re...
MORE