Visit Nepal Federation of Indigenous Nationalities (NEFIN).

रेडप्लस तथा हरित जलवायु कोषबारे प्रदेशस्तरको प्रशिक्षण सम्पन्न

आदिवासी जनजाति अगुवाहरुलाई एकै थलोमा भेला गरी जलवायु परिवर्तन, राष्ट्रिय अनुकूलन कार्यक्रम, रेडप्लस र हरित जलवायु कोषवारे जानकारी आदानप्रदान गर्ने उद्देश्यले नेपाल आदिवासी जनजाति महासंघको जलवायु परिवर्तन साझेदारी कार्यक्रमको आयोजनामा प्रदेशस्तरको प्रशिक्षण तथा कार्याशाला गोष्ठी गत असोज ७ देखि ९ सम्म भक्तपुर जिल्लाको सुर्यविनायकमा सम्पन्न भयो । कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघसँग आवद्ध संस्थाहरु, जिल्ला समन्वय परिषदहरु, महिला संगठन, युवा, पत्रकार, प्रदेश जिल्ला समन्वय परिषदहरु, आदिवासी महिला महासंघ, नेपाल आदिवासी अपाङ्ग संघ, जातिय संगठन र महासंघ संघीय परिषद सचिवालयका पदाधिकारीहरु सहित १७ पुरुष र २१ महिला गरी जम्मा ३८ जनाको सहभागिता रहेको थियो । […]

Read More…