जीविकोपार्जन कार्यक्रमहरु

सन् २००९ सालदेखि आदिवासी जनजाति महासंघ जलवायु परिवर्तन र रेड साझेदारी कार्यक्रमले लमजुङ्ग जिल्लाको खासुर गाउँलाई नमूना क्षेत्रको रुपमा घोषणा गरेको छ । परम्परागत जीविकोपार्जन कार्यक्रम नमूना क्षेत्रमा एउटा परिपुरक कार्यक्रमको रुपमा आदिवासी जनजातिहरुको लागि गरिएको हो । यस कार्यक्रमले वनजंङ्गल संरक्षण, परम्परागत ज्ञान, सीपलाई बढावा दिई आदिवासी जनजातिको प्राकृतिक श्रोतमाथिको अधिकार, स्वपहिचान र सुनिश्चितताको लागि कृयाकलापहरु गर्दै आईरहेको छ । जीविकोपार्जन कार्यक्रम नमूना क्षेत्रका आदिवासी जनजातिहरु स्वंयम उत्पे्ररित भई कार्यक्रम संचालन गरि रहेका छन् । जसमा जलवायु परिवर्तन र रेड सम्वन्धि जनचेतना र क्षमता अभिवृद्धि गर्दै आइरहेका छ । यो कार्यक्रमले नेपाल आदिवासी जनजाति महासंघ जलवायु परिवर्तन र रेड साझेदारी कार्यक्रमलाई विस्तार गर्न टेवा पु¥याउन सहयोग पुगेको छ ।
Share It
जीविकोपार्जन कार्यक्रमहरु को क्रियाकलाप
  • जीविकोपार्जन कार्यक्रमको योजनाका लागि सहभागितामूलक आधारभूत सर्वेक्षण

    फिलिपिन्सको संस्था टेवटेवासंगको साझेदारीमा नेपाल आदिवासी जनजाति महासंघ (नेफीन) तथा जलवायु परिवर्तन—रेड कार्यक्रमले गण्डकी अञ्चल,  लमजुङ जिल्लाको बाँझखेत गाविसको १ देखि ६ नम्बरसम्मको वडलाई सन् २०१० को जुलाई देखि नमुना क्षेत्रको रुपमा छानेको थियो । उक्त नमुना क्षेत्रमा सन् २०११ जुलाई १८ देखि २५ सम्म बनको दीगो व्यवस्थापनबाट त्यहाँका आदिवासी जनजातिहरुको जीविकोपार्जनमा सघाउ पुर्याउने प्रमुख […]

    विस्तृतमा
  • सबस्क्राइब न्यूजलेटर

  • हाम्रो मासिक न्यूजलेटर सबस्क्राइब गर्नुहोस