भिडियो

जलवायु परिवर्तन संगै समाजमा आएका अन्य पविर्तनवाट वच्न आम्दानीका गतिला श्रोत हुनु जरुरी छ । आम्दानिका श्रोत खोज्दा भोलीका दिनमा आउन सक्ने वातावरणीय समश्या तर्फ पनि ध्यान जानु जरुरी हुन्छ । यसो भए श्रोतको दिर्घकालीन उपयोग संगै जिविकोपार्जनमा टेवा पुग्छ ।

Share It
प्रतिक्रिया दिनुहोस
  • सबस्क्राइब न्यूजलेटर

  • हाम्रो मासिक न्यूजलेटर सबस्क्राइब गर्नुहोस