माफ गर्नुहोस । यो लेख नेपालीमा उपलब्द छैन ।
विस्तृतमानेपाल आदिवासी जनजाति महासंघ जलवायु परिवर्तन तथा रेड साझेदारी कार्यक्रमले दोलखाका सरकारी निकायका प्रतिनिधिहरु सँग जलवायु परिवर्तन र रेड अवधारणाका बारेमा छलफल गरेको छ । दोलखा सदरमुकाम चरिकोटमा आयोजित जलवायु परिवर्तन, रेड र आदिवासी जनजाति सरोकार सम्वन्धि स्थानीय सरकारी पक्ष सँग अन्तरक्रिया कार्यक्रममा जलवायु परिवर्तन र रेड अवधारणका बारेमा छलफल भएको हो । कार्यक्रममा जलवायु […]
विस्तृतमानेपाल आदिवासी जनजाति महासंघ जलवायु परिवर्तन र रेड साझेदारी कार्यक्रमले उदयपुरका सरकारी निकाय र गैर सरकारी साझेदारी संस्थाहरुसंग जलवायु परिवर्तन, रेडप्लस र आदिवासी जनजाति सरोकार सम्वन्धी आधादिने अन्तरक्रिया कार्यक्रम गोष्ठी सम्पन्न गरेको छ ।जलवायु परिवर्तन, रेड प्लस र आदिवासी जनजाति सरोकार सम्वन्धी स्थानीय सरकारी निकायहरु र स्थानीय गैर सरकारी निकायहरुलाई जानकारी गराउन, समुदायमा रेडप्लस सम्बन्धी […]
विस्तृतमावन कार्बन साझेदारी सुविधा FCPF र विश्वका आदिवासीहरु बिच सन् २०११ सेप्टेम्वर २७ देखि २९ सम्म पानामामा छलफल र संवाद भएको थियो । फलस्वरुप, गुनायाला कार्ययोजना (२०११) तयार भयो । उक्त कार्ययोजना अनुरुप, २०१२ मा भिन्न–भिन्न ३ क्षेत्र÷महादेशहरुमा FCPF र आदिवासी जनजाति बिच छलफल र संवादको कार्यव्रmमहरु गर्ने योजना बन्यो । यसै अनुसार FCPF ले […]
विस्तृतमाजलवायु परिवर्तन र वन विनाश र क्षयीकरण न्यूनिकरणको माध्यमबाट कार्वन उत्सर्जन कटौति सम्वन्धि वन्न गईरहेको राष्ट्रिय रेड रणनीति अन्तरगत नेपाल सरकारले सामाजिक तथा वातावरणीय मापदण्डका सूचकमाथि अधिकारवाला र सरोकारवालाहरु संग छलफल चलाउदै आईरहको छ । रेडप्लस कार्यक्रम लागु गर्दा सामाजिक र वातावरणिय रुपमा सिर्जन हुने नकारात्मक प्रभावहरुको न्युनिकरणका लागि विश्वब्यापी रुपमा स्वेच्छिक किसिमले विकास गरिएका […]
विस्तृतमानेपाल आदिबासी जनजाति महासंघ जलवायु परिवर्तन र रेड साझेदारी कार्यक्रमको आयोजनामा २०६८ सनल फागुन २२ देखि ३० गते सम्म अन्तरदेशिय अनुभव आदान–प्रदान कार्यक्रम ९ऋयगलतचथ भ्हअजबलनभ ख्ष्कष्त० सम्पन्न भयो । यस कार्यक्रमको मख्य उद्धेश्य भनेको नेपालको सामुदायिक वनको नीति, सामुदायिक वन उपभोक्तहरुको रेड प्लसमा भूमिका र सामुदायिक वन व्यवस्थापनमा आदिवासीहरुको भूमिकाबारे अनुभव आदान प्रदान गर्नु थियो […]
विस्तृतमापोखरा, फाल्गुन । नेपाल आदिवासी जनजाति महासंघ जलवायु परिवर्तन साझेदारी कार्यक्रमको आयोजनामा यहि मिति ...
(English) NEFIN Climate Change Partnership Program facilitated a discussion on the issues of indigen...
हाम्रो मासिक न्यूजलेटर सबस्क्राइब गर्नुहोस