पोखरा, फाल्गुन । नेपाल आदिवासी जनजाति महासंघ जलवायु परिवर्तन साझेदारी कार्यक्रमको आयोजनामा यहि मिति २०७६ फागुण ६ देखि ८ गतेसम्म पोखरामा जलवायु परिवर्तन, रेडप्लस, हरित जलवायु कोष, राष्ट्रिय अनुकूलन योजना र आदिवासी जनजातिका अधिकारसम्वन्धी तीन दिने तालिम–गोष्ठी सम्पन्न भयो । आादिवासी मामिलासम्बन्धी अन्तर्राष्ट्रिय कार्य समुहको सहकार्यमा सो कार्यक्रम सम्पन्न भएको हो, जसमा नेपाल आदिवासी जनजाति […]
विस्तृतमानेपाल आदिवासी जनजाति महासंघ र एसियाली आदिवासी मञ्च को सहकार्यमा दुई दिने अन्तर्देशीय परामर्श बैठक गत असोज १४ र १५ गते भक्तपुरमा सम्पन्न भयो । मञ्चका सदस्य संगठनहरुवीच सहकार्य, समन्वय र संचारलाई अझ प्रभावकारी बनाउनको साथै नेपालको समग्र आदिवासी जनजाति आन्दोलन तथा अभियानका चुनौतीहरु पहिचान गरि आगमी दिनहरुमा ती चुनौतीहरुलाई संवोधन गर्न के कस्ता ठोस […]
विस्तृतमाआदिवासी जनजाति अगुवाहरुलाई एकै थलोमा भेला गरी जलवायु परिवर्तन, राष्ट्रिय अनुकूलन कार्यक्रम, रेडप्लस र हरित जलवायु कोषवारे जानकारी आदानप्रदान गर्ने उद्देश्यले नेपाल आदिवासी जनजाति महासंघको जलवायु परिवर्तन साझेदारी कार्यक्रमको आयोजनामा प्रदेशस्तरको प्रशिक्षण तथा कार्याशाला गोष्ठी गत असोज ७ देखि ९ सम्म भक्तपुर जिल्लाको सुर्यविनायकमा सम्पन्न भयो । कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघसँग आवद्ध संस्थाहरु, जिल्ला […]
विस्तृतमानेपाल आदिवासी जनजाति महासंघको जलवायु परिवर्तन साझेदारी कायक्रमको आयोजनामा गत जेठ १४ देखि १६ गते सम्म रेडप्लस, हरित जलवायु कोष, ल्ब्ए र आदिवासी जनजातिका सवाल विषयक ३ दिने राष्ट्रियस्तरीय कार्यशाला गोष्ठी तथा तालिम ललितपुरमा सम्पन्न भयो । जलवायु परिवर्तन, रेडप्लस, UNFCCC, COP, NAP, NDC, GCG लगायतको जल्दोबल्दो विषयवस्तुहरुको बारेमा जानकारी प्रदान गर्ने तथा आदिवासी जनजातिका […]
विस्तृतमानेपाल आदिवासी जनजाति महासंघ जलवायु परिवर्तन साझेदारी कार्यक्रमको आयोजनामा ‘जलवायु परिवर्तन, रेडप्लस, हरित जलवायु कोष र आदिवासी जनजातिका अधिकार’ विषयक तीन दिने तालिम तथा कार्यशाला गोष्ठी गत कार्तिक ३ देखि ५ सम्म पोखरामा सम्पन्न भयो । जलवायु परिवर्तन, रेडप्लस र हरित जलवायु कोषबारे छलफल तथा जानकारी प्रदान गर्ने र यी विषयहरुसँग जोडिएका आदिवासी जनजातिका सवालहरुको […]
विस्तृतमाआदिवासी जनजाति युवा वर्गलाई वर्तमान विश्व जगतको एक अत्यन्तै संवेदनशील र महत्वपूर्ण विषय जलवायु परिवर्तनको असर, क्षति र विनासबारे सचेत गराउने तथा यसको न्यूनीकरण र अनुकूलनको लागि क्रियाशील भई लाग्न प्रेरित गराउने उद्देश्यका साथ नेपाल आदिवासी जनजाति महासंघ जलवायु परिवर्तन साझेदारी कार्यक्रमको आयोजनामा जलवायु परिवर्तन र युवा सहभागिता विषयक दुई दिने तालिम गत असोजको ३१ […]
विस्तृतमा(English) NEFIN Climate Change Partnership Program facilitated a discussion on the issues of indigen...
हाम्रो मासिक न्यूजलेटर सबस्क्राइब गर्नुहोस