डाउनलोड गर्न यहाँ क्लिक् गर्नुहोस् । (अंग्रेजीमा मात्र उपलब्ध छ ।)
वन, जंगलसम्बन्धी आगामी रणनीतिमा आदिवासी जनजातिको पहुँच, प्रतिनिधित्वका लागि अवधारणा बनाउन यहीसाता काठमाडौंमा अन्तत्र्रिmया एवं संवाद कार्यक्रम भयो । आरआरआई (राईटस् एण्ड रिर्सोसेस् इन्निसेटिभ)को सहकार्यमा नेपाल आदिवासी जनजाति महासंघ जलवायु परिवर्तन साझेदारी कार्यक्रमले आयोजना गरेको कार्यक्रम अप्रिल १६ देखि १८ सम्म चलेको हो । आदिवासी जनजाति समुदाय जलवायु परिवर्तन र वन विनासजस्ता क्रियाकलापबाट सिर्जना हुने नकारात्मक असरले सबैभन्दा बढी प्रभावित हुने गर्दछ । त्यस्ता असरबाट बच्न, वन पैदवार जोगाउन, लाभको बाँटफाँटजस्ता विषयबाट बञ्चित हुँदै आएको भूमिपुत्रका रुपमा रहेको आदिवासी जनजातिलाई आगामी वन रणनीति सहभागिता जनाउने उद्देश्यका –
डाऊनलोड गर्नुको लागि यहाँ क्लिक गर्नुहोस् । एभेरेस्ट टाइम्सद्धारा प्रकासित
पोखरा, फाल्गुन । नेपाल आदिवासी जनजाति महासंघ जलवायु परिवर्तन साझेदारी कार्यक्रमको आयोजनामा यहि मिति ...
(English) NEFIN Climate Change Partnership Program facilitated a discussion on the issues of indigen...
हाम्रो मासिक न्यूजलेटर सबस्क्राइब गर्नुहोस