Awareness Raising and Capacity Building

नेपाल आदिवासी जनजाति महासंघ जलवायु परिवर्तन साझेदारी कार्यक्रमले आदिवासी जनजातिहरुको लागि समुदायमा आधारित रेडप्लस प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न गरी श्रोत व्यक्तिहरु उत्पादन गरिसकेको छ । विषेश गरी यो तालिममा कार्वन मापन सम्वन्धि व्यवहारिक ज्ञानलाई महत्व दिनुका साथै आदिवासी जनजातिलाई वन्न गईरहेको रेड रणनीति र समुचित लाभ वाँडफाँडबारे सचेतना जगाउनु रहेको छ । समुदायमा आधारित रेडप्लस तालिममा कार्वन इन्भेन्टोरी (मौजदात), मापन र नक्साङकन गतिविधिहरुलाई विशेष महत्व दिइएको छ ।
Share It
Awareness Raising and Capacity Building को क्रियाकलाप
  • सबस्क्राइब न्यूजलेटर

  • हाम्रो मासिक न्यूजलेटर सबस्क्राइब गर्नुहोस